बाल अधिकार

Posted on: 16 October, 2020

बाल अधिाकार & Child Rghts <—- Click on this link

Save the Children मार्फत बालबालिकाहरुको लागि विशेष गरी लेखिएको।

संयुक्त राष्ट्र संघको बाल अधिकार सम्बन्धी महासन्धीनामक एउटा अन्तराष्ट्रिय कानुन छ। यूएस सोमालिया बाहेक विश्वभरीका सबै देशहरुले यी कानुनलाई कार्यान्वयन गरिसकेका छन्।

तपाईंको अधिकार भन्नाले तपाईंलाई के गर्ने अधिकार तपाईंको जिम्मेवारी लिएका व्यक्तिहरुले तपाईंलाई खुशी,स्वस्थ सुरक्षित राख्नको लागि केके गर्नुपर्छ भन्ने कुराहरु समावेश हुन्छन्। अन्य बालबालिकाहरुले आफ्नो अधिकार पाइरहेका छन् वा छैनन् भन्ने कुरा निश्चित गर्नु पनि तपाईंको दायित्व हो।